बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउन करिब १६ प्रतिशत मत अपुग हुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले बहुमतका लागि १६ प्रतिशत मत बढाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले एमाले सरकारले गरेका कामको सशक्त प्रचार गरेर मतवृद्धि गर्न सकिने उल्लेख गरेका … Continue reading बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत पुग्दैन